ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संस्कृति रक्षार्थ शताब्दी घरमा ‘भजन–कीर्तन साँझ’

६ मिनेट अघि   थाहाखबर

पर्वत : कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने ‘भजन’ लाई जगाइराख्न तथा पछिल्लो...

बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

१३ मिनेट अघि   थाहाखबर

विराटनगर : अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ। कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो। जसमा अविरल वर्षाकै...

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

१६ मिनेट अघि   थाहाखबर

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ। अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज पमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले...

दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी सर्वसम्मत

१९ मिनेट अघि   थाहाखबर

पर्वत : ​राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन्। साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो। प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको उपस्थितिमा जिल्लाको...

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

३० मिनेट अघि   थाहाखबर

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ। आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ। सुरुको चरणमा निर्माण कम्पनीले काममा...

कान्तिपुर थिएटरमा सोमबारदेखि 'महारानीको जात्रा' मञ्चन हुने

३१ मिनेट अघि   सेतोपाटी

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा सोमबारदेखि नाटक 'महारानीको जात्रा' मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरले यसअघि रेखा थापालाई डेब्यु गराएको नाटक 'मीरा' र लामो समयपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक 'शिरीषको फूल' को सफल मञ्चनपछि 'महारानीको जात्रा' मञ्चन गर्न लागेको हो। यस...

एनपिएल दोस्रो संस्करणमा पनि एनसेल ‘पावर्ड बाई’ साझेदार

३७ मिनेट अघि   सेतोपाटी

एनपिएल (नेपाल प्रिमियर लिग)को दोस्रो संस्करणमा एनसेल आजियाताले ‘पावर्ड बाई’ साझेदारको रूपमा निरन्तरता दिएको छ। ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गर्दै कम्पनीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही...

बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ले दियो चेतावनी

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : ‘जेन–जी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ।  अलायन्सले आइतवार एक विज्ञप्ति जारी गर्दै बसोवास उठाएर द्वन्द्व  सिर्जना गर्न भन्दा पनि समस्या समाधानको बाटो अपनाउन सुझाएको हो। भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन...

विनोद बानियाको 'यहीँ दु:ख गरम्ला' सार्वजनिक [भिडियो]

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : गायक विनोद बानियाको नयाँ गीत 'यहीँ दुख गरम्ला' सार्वजनिक भएको छ। बानियाको स्वरमा रहको गीतलाई सुरज उपाध्यायले लेखेका हुन्।  गीतको संगीत बानिया र उपाध्याय दुवैको रहेको छ।  गीतमा विक्रम कार्की, सुस्मा श्रेष्ठ, अनिल रामदाम, देवराज गुरूङ, सुवास रामदाम र सिसन रामदानको अभिनय रहेको छ। गीतको निर्देशन र सम्पादन नेत्र...

हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

५० मिनेट अघि   सेतोपाटी

हुन्डाई नेपालले 'अपग्रेड टु द पर्फेक्ट इभि' भन्ने नयाँ अभियान सुरू गरेको छ। जसअन्तर्गत् ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा इभि घर लैजान सक्ने अवसर पाउँछन्। यो अफर शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूमहरूमा लागू भएको छ। हुन्डाई...

देउवा निकटहरूमा अहिले तीन वटा धार देखियो: अजयबाबु शिवाकोटी (भिडिओ)

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवाको समूहमा तीन धार देखिएको बताएका छन्। २०७८ मंसिरमा देउवा समूहबाट उम्मेदवार बनेकाहरू अहिले तीन धारमा देखिएको उनले बताए। ‘फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्छ, फागुन २१ को चुनावपछि महाधिवेशन गर्नुपर्छ र...

४ अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने भएको छ।  कोषको विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागिएको हो। उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र क वर्गका बैंकहरूले कात्तिक २४ गते भित्र लिन सक्नेछन्। कोषले रकम...

ओलीले भने– म बोल्छु, अनि महाधिवेशन सकिन्छ

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्। 'यसपल्ट मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ, त्यत्ति हो। त्यसमा पनि छलफल हुँदैन,' एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार...

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

१ घण्टा अघि   थाहाखबर

चितवन : संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन। सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै...

चीनले आजदेखि लागु हुने गरी हटायो अमेरिकालाई दुर्लभ खनिज निर्यातमा लगाएको प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आइतबारदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरी त्यस्ता प्रतिबन्ध आजैदेखि फुकुवा गरिएको...

आज पनि बढ्यो सुनको मूल्य

१ घण्टा अघि   सेतोपाटी

आइतबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।  अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला ६ सय रूपैयाँ मूल्य बढेर दुई लाख ३८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो।  आइतबार थप २ सय रूपैयाँले बढेपछि दुई लाख ३८ हजार ६ सय रूपैयाँमा...

विशाल दर्शकसँग खेलकुद र सङ्गीतको अनुपम साँझ

१ घण्टा अघि   थाहाखबर

पोखरा : आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको छ। १० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रङ्गशालाभित्र निर्धारण गरिएको क्षेत्र भरिभराउ थियो। नेपथ्यको गृहनगरमा भेला भएका दर्शक...

‘कांग्रेसका अधिकांश केन्द्रीय सदस्य निर्वाचनको पक्षमाः तीन धारमा विभाजित भयो देउवा समूह’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ।  अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरूले असंवैधानिक ठहर गरेका छन्। संसद...

३० वर्षमुनिका युवालाई वडादेखि केन्द्रीय समितिसम्म सहभागी गराउन गगन थापाले राखे विधान संशोधन प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवाहरूलाई पार्टी केन्द्रीय समितिमा ल्याउन प्रस्ताव गरेका छन्। केन्द्रीय समिति बैठकमा केही दिनअघि महामन्त्री थापाले पेस गरेको प्रस्तावमा विधान संशोधनका विषयहरू समावेश छन् जहाँ युवालाई केन्द्रीय समितिमा स्थान सुनिश्चित गर्नेदेखि चुनावमा उम्मेदवार सिफारिस...

अमेरिकामा १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित

१ घण्टा अघि   सेतोपाटी

अमेरिकामा शनिबार १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्। रद्द हुनेमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुवै छन्। त्यसै दिन ६ हजारभन्दा बढी उडान ढिला भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ। शुक्रबार ढिला भएका उडान संख्या ७ हजार थियो। उडान कटौती...

चलचित्र पत्रकार संघद्वारा प्रकाशित 'चलचित्र पत्रकार' पुस्तक लोकार्पण

१ घण्टा अघि   सेतोपाटी

नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको 'चलचित्र पत्रकार' नामक पुस्तक लोकार्पण गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण सम्पन्न भएको हो।  किवास बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेशराज दाहाल...

जेनजी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरलाई भन्योे- उत्पीडित जनतामाथि दम्भको अस्त्र नचलाइयोस्

१ घण्टा अघि   सेतोपाटी

जनेजी मुभमेन्ट अलायन्सले उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ। काठमाडौं महानगरले आइतबारदेखि सुकुम्बासी बस्तीका संरचना खाली गर्ने निर्णय गरेको विषयमा अलायन्सले विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले उत्पीडित नागरिकमाथि दम्भ नदेखाउन भनेको हो। अलायन्सले काठमाडौं महानगरले सबै पक्षसँग...

महाधिवेशनपूर्व नै एमाले दोलखाको निर्णय- पार्टी अध्यक्षमा केपी ओली नै हुनुपर्छ

२ घण्टा अघि   सेतोपाटी

नयाँ नेतृत्व चुन्नका लागि नेकपा (एमाले) ले ११ औं महाधिवेशन गर्दैछ। मंसिर २७, २८, २९ गते काठमाडौंमा महाधिवेशनका गर्ने निर्णय गरिएको छ। आगामी मंसिर १३ गते एमालेले देशैभर एकैदिन प्रतिनिधिहरू छान्दैछ। महाधिवेशन सुरू हुनुअगावै एमाले दोलखा जिल्ला कमिटीले केपी शर्मा...

दुर्गा प्रसाईं पुगे मनोहराको सुकुम्बासी बस्तीमा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं सुकुम्बासी बस्तीमा पुगेका छन्। आइतबार बिहान उनी मनोहर खोला किनारको सुकुम्बासी बस्तीमा पुगेका हुन्। उनले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन पनि गरे। उनले दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको आरोप...