कलेज पढाउने ५ जनाको कृषि फर्म, भन्छन्– खेतीका कुरा गरौं, कुराको खेती नगरौं
खेतीका कुरा गरौं, कुराको खेती नगरौं— बुटवल उपमहानगरपालिका वडा नम्बर १५ ढवाहस्थित कृषि फर्मको गेटमा लेखिएको नारा हो यो। फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रालिमा पुग्ने जो कोहीको ध्यान यहाँ लगाइएका फलफूलभन्दा पहिले गेटमा लेखिएको यो कुराले तानिहाल्छ। यो फर्म पाँच वर्षअघि कृषिमा...
