नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य
धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथन मध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ। मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको...
