प्रदेश संरचना देशको अर्थतन्त्रले अब धान्नै सक्दैन : कमल थापा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने बताएका छन्। मधेश प्रदेशमा शनिबार भएको घटनालाई दृष्टान्त दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने तर्क गरेका छन्। ‘२५ दिनमा मधेश प्रदेश सरकार ढल्यो, ३ वर्षमा...
