दिल्लीमा हावाको गुणस्तर ‘निकै खराब’ एक्यूआई ४०० नाघ्यो
भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर ‘निकै खराब’ श्रेणीमा पुगेको छ। आइतबार बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीमा धेरै इलाकामा प्रदूषणको स्तर निकै चिन्ताजनक छ। एक्यूआई ४०० भन्दा माथि पुगेको...
