हामी बनाउँछौँ हाम्रो नेपाल..
काठमाडौँ : जेनजी (नवपुस्ता) आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटी, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशले भरिएको देखिन्छ। कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै...
