ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रूसले युक्रेनमा हान्यो ४५० वटा बमवर्षक ड्रोन र ४५ मिसाइल

४ मिनेट अघि   सेतोपाटी

रूसले युक्रेनका ऊर्जाकेन्द्र र आवासीय क्षेत्रहरूलाई लक्ष्य गरेर भीषण आक्रमण गरेको छ। गएराति रूसले युक्रेनी भूभागहरूमा ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ वटा मिसाइल प्रहार गरेको हो।  आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका युक्रेनी अधिकारीहरूलाई...

युक्रेनमाथि रुसको भीषण आक्रमण, कम्तिमा ११ जनाको मृत्यु

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ।  आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनालाई उदृत गर्दै रोयर्टसले जनाएको छ। ...

हेटौँडामा बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा गएराति बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। रूपन्देही देवदह नगरपालिका- ८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो । जनकपुरबाट काठमाडौँ तर्फ जादै गरेको बा प्र ०३–००१ ख...

रास्वपा पुनःगठनका लागि तोसिमाले अघि सारिन् चार बुँदे रोडम्याप

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। उनले पार्टी पुनःगठनका लागि चार बुँदे रोडम्याप अघि सारेको बताएकी छन्। जेनजी आन्दोलनपछि समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन नसक्ने उनके बताएकी छन्।...

नेपाल यूएईसँग ४३ रनले पराजित

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।  आज बिहान भएको खेलमा नेपाल पराजित भयो। योसँगै नेपालको खेल सकिएको छ। पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित...

घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ। शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो। अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने...

रास्वपाको १० बुँदे निर्णय- विचार मिल्नेसँग सहकार्य, निर्वाचनको ६ महिनाभित्र महाधिवेशन

५१ मिनेट अघि   सेतोपाटी

सौराहा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग सहकार्य, निर्वाचनको ६ महिनाभित्र महाधिवेशनलगायतका १० बुँदे निर्णय गरेको छ। दलहरुसहित सम्बद्ध सरोकारवालासँगको संवादलाई...

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : यहाँको भीमदत्त नगरपालिका- ९ टुँडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरेर यहाँ आए।  त्यतिवेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनीमा उत्साह थियो। करिडोर यातायातको सुविधा मात्र नभई अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ...

रास्वपाले आह्वान गर्‍यो समानुपातिक उम्मेदवार, तोक्यो पाँच मापदण्ड

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ। सौराहामा २ दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकको १० बुँदे निर्णय सार्वजनिक गर्दै रास्वपाले समानुपातिका उम्मेदवार आह्वान गरेको हो। बैठकमा सहमहामन्त्री विपिनकुमार...

हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त, भारतलाई पछि पारेर १५औं स्थान

१ घण्टा अघि   सेतोपाटी

हङकङ सिक्सेसमा नेपाल बाउल लिगको खेलमा पराजित भएको छ। आइतबार नेपाललाई यूएईले ४३ पराजित गरेको हो। यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ। युएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो। नेपालका लागि...

यी दुई प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आइतबार बिहान देशभरि आंशिक तथा साधारणतया बदली रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कञ्चनपुरपस्थित सुदूरपश्चिम विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ। भएको जग्गा विभिन्न समूहले अतिक्रमण गरेर भोगचलन गरिरहँदा विश्वविद्यालय आफैँ भने साँघुरो जग्गामा संरचना बनाएर सञ्चालन भइरहेको छ।  आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, विश्वविद्यालयको क्याम्पसका रूपमा रहेको टीकापुर बहुमुखी क्याम्पसको...

कृषिमन्त्री भन्छन्, रासायनिक मल अभाव हुन नदिन ‘अनलाइन सिस्टम’ विकास गर्दैछु’

१ घण्टा अघि   थाहाखबर

पर्सा : कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन्। शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित...

झापा महिला गोल्डकपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एपिएफले टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ४–२ ले हराएर प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।  एपिएफले सोमबार नेपाल पुलिससँग उपाधि भिडन्त गर्ने छ। झापाको शिवसताक्षी दुधे रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलले बराबर भएपछि खेलको...

हिमपातपछि मुस्ताङका याकचौंरी झारिए बेसी

२ घण्टा अघि   सेतोपाटी

एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङका उच्च लेकमा पालिएका याकचौंरीलाई बेसीमा स्थान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौंरीलाई हिमपात र चिसोबाट जोगाउन बेसीको...

काभा यू–१९ महिला भलिबलको फाइनल आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  काभा यू–१९ महिला भलिबलको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। ​ श्रीलंकको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।  एकपक्षीय नतिजा हात पार्ने क्रममा नेपालले पहिलो...

आज यस्तो रहनेछ मौसम

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकले...

कति पुग्यो अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा...

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

२ घण्टा अघि   सेतोपाटी

सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन्।  भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। माइक्रोबस अनियन्त्रित भई सडकको...

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

२ घण्टा अघि   थाहाखबर

मुस्ताङ :  एक साताअघिको भारी हिमपात र चिसो अत्यधिक बढेसँगै यहाँका उच्च लेकमा पालिएका याक चौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याक चौँरीलाई हिमपात...

प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो बन्यो नेपाल!

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय विश्वभर छाएको नेपालबारे सबभन्दा सुखद समाचार यही हुनुपर्छ — प्रकृतिसँगको निकटताको मापन गर्दा नेपाल अब विश्वमै पहिलो। विभिन्न देशका मानिस कसरी प्राकृतिक संसारसँग जोडिएका छन् भन्नेबारे गरिएको पछिल्लो विश्वव्यापी अध्ययनले नेपाल प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशको सूचीको सबभन्दा पहिलो...

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

२ घण्टा अघि   थाहाखबर

गोरखा : सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा शनिबार माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन्।  भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। माइक्रोबस अनियन्त्रित...

एकहत्तर सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुत बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ। कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवाकेन्द्रमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू...