ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास हुँदैन: मुख्यसचिव

१ मिनेट अघि   सेतोपाटी

मुख्यसचिव  एकनारायण अर्यालले निजी क्षेत्र एकातिर सरकार अर्कातिर हिँडेर विकास नहुने बताएका छन्। शनिबार काठमाडौंमा भएको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले विकासका लागि सरकार र निजी क्षेत्र सँगै हिँड्नुपर्ने बताएका हुन्। 'सरकारले निजी क्षेत्रले चाहेजसरी काम गर्न नसकेको...

राष्ट्रिय आर्थिक बहसमा प्रधानमन्त्री कार्कीले भनेको कुरा (पूर्णपाठ)

१५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, कमिसन र नीतिगत चलखेल अस्वीकार्य रहेको र इमान्दार उद्यमीलाई प्रताडना दिने अवस्था रहन नहुने बताएकी छन्। शनिबार सम्पन्न राष्ट्रिय आर्थिक बहस २.० मा उनले सरकारले घाइते युवालाई राहत दिने र सुशासन कायम गर्न पूर्ण शक्ति लगाउने...

प्रधानमन्त्रीको चेतावनी : घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्। शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय बृहत आर्थिक बहस २० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो चेतावनी दिएकी हुन्। उनले लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य...

विकासको साझेदार भएकाले सरकार गठनलगत्तै निजी क्षेत्रसँग संवाद सुरू गर्‍यौं: अर्थमन्त्री

३२ मिनेट अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई विकासको साझेदार मानेर तत्काल सहकार्य थालिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक बहस २.० मा उनले व्यवसाय पुनरुत्थानदेखि राजस्व सुधारसम्मका कामहरू तीव्र गतिमा भइरहेको बताएका हुन्। उनले मन्त्रिपरिषद् गठनको भोलिपल्टै निजी क्षेत्रका अगुवासँग संवाद...

युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी : मुख्यसचिव अर्याल

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन्। शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय बृहत आर्थिक बहस- २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने...

मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

३९ मिनेट अघि   थाहाखबर

जनकपुरधम : मधेस प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा उनले प्रदेश सभामा रहेका कुनै पनि सदस्यहरूसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार...

जहाँ मन्दिरभन्दा अग्ला घर पाइँदैन बनाउन!

४१ मिनेट अघि   सेतोपाटी

तेस्रो दिन  आजको घुम्ने योजना अनुसार उलनधानु हान्दारा गेट, तनह लट टेम्पल अनुसार हामी बिहानको ब्रेकफास्टपछि करिब ९ बजेतिर सबै जना बसमा चढेर घुम्न निस्कियौं।   सहरको रमणीय दृष्य हेर्दै हामी तनह लट टेम्पलतर्फ लाग्यौं। घरहरू प्राय: सबै २ तलाभन्दा अग्लो...

सुरक्षा र सुशासनका लागि मन्त्रीलाई रिझाउनुपर्दैन, सरकार यसमा दृढ छ: गृहमन्त्री

४२ मिनेट अघि   सेतोपाटी

 गृहमन्त्री ओमप्रसाद अर्यालले सुरक्षा, सुशासन र अर्थतन्त्रको संरक्षणमा सरकार दृढ रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको आर्थिक बहस २.० मा सरकारले शान्ति सुरक्षाका लागि मन्त्रीलाई रिझाइराख्न नपर्ने भन्दै त्यसमा सरकार दृढ रहेको बताएका हुन्। 'अब सुरक्षा र...

तस्बिरमा हेर्नुस् ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’

५४ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गरेको छ। जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न 'राष्ट्रिय बृहत आर्थिक बहस' आयोजना गरिएको महासंघले जनाएको हो। कार्यक्रममा प्रधानमन्त्री सुशीला...

अड्किएका कामले अर्थतन्त्र हातखुट्टा बाँधिएको जस्तो भएको छ: उद्योगमन्त्री सिन्हा

१ घण्टा अघि   सेतोपाटी

उद्योगमन्त्री अनिल सिन्हाले निजी क्षेत्रका लागि सकारात्मक वातावरणको अभाव रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक बहसमा उनले कानुन बनाउने, रोक्ने र फेरि खोल्न अर्को कानुन बनाउने प्रवृत्तिले अर्थतन्त्रलाई चलायमान हुन नदिएको बताए। 'वास्तवमै सरकारले निजी क्षेत्रका लागि एउटा...

रास्वपा विस्तारित बैठकमा तोसिमाले पेस गरिन् तीन पन्ने सुझाव

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन्।  चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्।  उनले तीन पन्ने सुझाव पेस गरेको एक प्रतिनिधिले जानकारी दिए।  उनीसहित केन्द्रीय सदस्यहरू शंकर श्रेष्ठ,...

अर्थतन्त्रमा सकारात्मक मनोबलले माग सिर्जना गर्नुपर्ने गभर्नर पौडेलको जोड

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रमा विद्यमान स्रोतहरूको सदुपयोग गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको आर्थिक बहसमा उनले ब्याज दर कम रहेको, तरलता प्रशस्त भएको र विदेशी विनिमय सञ्चिति मजबुत रहेको...

नेपाल ट्रस्टको जग्गा भाडामा हिनामिना, पूर्व सहसचिव कार्की पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन्। दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान गर्दा उनले जग्गा भाडामा दिँदा ट्रस्टलाई हानी हुने गरी सम्झौता गरेको पाइएको सिआइबीले...

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

१ घण्टा अघि   थाहाखबर

रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा उर्जा क्षेत्र प्रभावित हुँदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिवार बताएका छन्।    पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधाहरूलाई क्षति पुर्याएको...

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह : मनोबल उच्च बनाउनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्। शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्न...

सायद, दंगीशरण पनि हाम्रो स्वागतमा आउँथे होला!

१ घण्टा अघि   सेतोपाटी

गोलटाकुरीका प्रकाश डाँगीले भन्दै आउनु भएको थियो– 'राजाकोट पैदल यात्रामा तपाईं आउनैपर्छ।' म यात्रामा जानेबारे निश्चित थिइनँ। दाजु जागेश्वर खड्का (जेके) सँग संयोगले काठ मिलमा भेट भयो।  उहाँले विगतमा राजाकोट जाँदा चेतेको कथा सुनाउनुभयो। 'ठाडै उकालो छ। तँ जान सक्दैनस्। नजा।' उहाँको...

शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्। शनिवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय बृहत आर्थिक बहस २.० मा बोल्दै उनले यस्तो बताएका हुन्। लगानी बढ्न...

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको प्रकरणमा ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  ठगी र आपराधिक विश्वासघातको मुद्दामा कार्कीलाई कात्तिक २१ गते पक्राउ गरेको हो। चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने सहसचिव...

काठमाडौँमा राजतन्त्र समर्थकको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शाही युवा शक्ति नेपाल केन्द्रीय समितिले जेनजी पुस्ता जनता र राजा एक हौँ देश बचाऔं भन्ने नारा सहित जनप्रदर्शन गरेको छ। सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहीले रोकेपछि वनस्थली पुगेरर सभा शुरु भएको थियो। उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध...

नाफा कमाउनु गलत हो भन्ने चित्रण हुनु गलत छ: अध्यक्ष ढकाल

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको आर्थिक बहसमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो आन्दोलनले निजी क्षेत्रलाई बढी आहत पुर्‍याएको बताएका छन्। प्रधानमन्त्री, तीन मन्त्रीसहित उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिको उपस्थितिमा भएको बहसमा ढकालले लुटपाट, आगजानी र तोडफोडका घटनाको समीक्षा...

अमेरिकामा सरकारी बन्दको असर बढ्दै, एक हजार उडान रद्द

२ घण्टा अघि   थाहाखबर

अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन्। यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन्। सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात...

'जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्'

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन्। शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत 'आर्थिक बहस २.०' लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्। अध्यक्ष ढकालले आगजनी,...

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन्।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड...

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

२ घण्टा अघि   थाहाखबर

अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ। काबुलले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ। दक्षिण एसियाली...