वाडाङमेट कोप्चे फेस्टिभल शुरु
धनकुटा : धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा वाडाङमेट तथा कोप्चे फेस्टिभल शुरु भएको छ। धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोवास रहेको आठपहरिया जातिको वाडाङमेटको अवसरमा कोप्चे फेस्टिभल सुरु भएको हो। फेस्टिभलमा आएका पर्यटकहरूले पहिलो दिन माथिल्लो कोप्चे र तल्लो...
