नेपाल जेनजी फ्रन्टले तोक्यो केन्द्रीय विभागीय सदस्य र प्रदेश तहका प्रतिनिधि
नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागीय सदस्य र प्रदेश सम्पर्क प्रतिनिधि तोकेको छ। फन्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना केन्द्रीय विभागीय सदस्य र ७ जना प्रदेश सम्पर्क प्रतिनिधि तोकेको हो। केन्द्रीय विभागीय सदस्यहरूमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता...
