ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएका छन्।     द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित...

आइजिपीले जाँचबुझ आयोगलाई बुझाए स्पष्टीकरण

४२ मिनेट अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गते भएको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई स्पष्टीकरण बुझाएका छन्। आयोगले आफ्नो कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै आइजिपी खापुङलाई बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको थियो। आइजिपीले स्पष्टीकरण पठाइसकेको स्रोतले बतायो। स्रोतका...

किसानका समस्या सम्बोधन गर्न सञ्जालको माग

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ। आज सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ। सञ्जालका संयोजक डा. प्रेम दङ्गालले करिब २३ लाख भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका समस्या समाधान गर्ने तयारीमा...

स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन्। विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन्। आफूहरूको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द...

प्रतिनिधिसभा पुनः स्थापनाबारे छलफलमा एमाले, सांसदहरूलाई गराउन थाल्यो हस्ताक्षर

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सांसदहरूलाई हस्ताक्षर गराउन थालेको छ। प्रतिनिधिसभा विघटन भएकाले एमाले सांसदहरू अहिले जिल्ला बाहिर छन्। काठमाडौंमा उपलब्ध रहेका सांसदहरूको हस्ताक्षर गराइरहेको एक प्रतिनिधिसभा सदस्यले बताए। उनका अनुसार पार्टीले संकलन गरिरहेको सांसदहरूको हस्ताक्षरको प्रयोजन खुलाइएको छैन। एमालेले पछिल्लो समय प्रतिनिधिसभा पुनः...

रास्वपाको विस्तारित बैठक शुक्रवारबाट सौराहामा, अगामी रणनीति तय गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ। बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ। पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा...

न्यूयोर्कका मेयर मात्र होइन, अमेरिकी निर्वाचनमा इतिहास रच्ने एक महिला पनि छिन्, को हुन् उनी?

१ घण्टा अघि   सेतोपाटी

न्यूयोर्कको मेयर पदमा पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका जोहरान ममदानीको जितले संसारको ध्यान तानेको छ। तर अमेरिकामा मंगलबार भएको निर्वाचनमा इतिहास रच्ने ममदानी मात्र होइनन्। उनीसँगै अर्का डेमोक्रेट नेता गजलाह हाश्मी पनि अमेरिकाको इतिहासमा नयाँ अध्याय लेख्दै भर्जिनियाको उप-राज्यपाल (लेफ्टिनेन्ट गभर्नर)...

सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, अनिवार्य स्वीकृत लिनुपर्ने

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ। अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृति लिन भनिएको छ। बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनीतिक दलहरूका नेतृत्व...

पूर्वराष्ट्रपति भण्डारीलाई गृहमन्त्रीले भेटे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उहाँसँग भेट गरी अवस्था विस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए। पूर्वराष्ट्रपति...

बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर जानेबारे छलफल भएको छः मनिष झा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झाले डा.बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरुसँग सँगै निर्वाचनमा जानेबारे छलफल अघि बढाएको बताएका छन्।  शुक्रबारदेखि सौराहामा सुरू हुने केन्द्रीय समितिको विस्तारित बैठकको लागि चितवनमा आएका प्रवक्ता झाले बिहीबार बिहान भएको बैठकमा विभिन्न प्रस्तावहरूमाथि छलफल भएको...

देउवा पक्षकै यी केन्द्रीय सदस्य चुनावअघि महाधिवेशनको पक्षमा, नेतृत्वमाथि दबाब

२ घण्टा अघि   सेतोपाटी

असोज २८ गतेदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अहिलेसम्म ९५ जनाले धारणा राखेका छन्। अब पदाधिकारी र केन्द्रीय सदस्य गरी ७३ जनाले बोल्न बाँकी छ। शुक्रबार बिहान ११:३० बजे केन्द्रीय समिति बैठक पुन: बस्नेछ र नेताहरूले धारणा राख्नेछन्।...

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। कतारको राजधानी दोहामा मङ्गलवारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीवार स्वदेश फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश...

को हुन् न्यू योर्ककी नयाँ प्रथम महिला?

२ घण्टा अघि   सेतोपाटी

जोहरन ममदानी न्यू योर्कको मेयर निर्वाचित भएपछि उनी चर्चाको शिखरमा छन्। विश्वभरका युवा र समाजवादीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। उनीसँगै विजय उत्सवमा सहभागी भएकी उनकी श्रीमती रमा दुवाजी पनि चर्चामा आएकी छन्। चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र...

सुक्खा पहिरोका कारण जलवीरेमा अवरुद्ध सडक खुल्यो

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढण-मुग्लिन सडकको जलवीरेमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। केहीबेर अघि मात्रै खसेको पहिरो हटाएर सवारी साधन खुलाइएको हो । उक्त सडकमा सुक्खा पहिरो खस्दा झण्डै एक घण्टा जति सडक बन्द भएको थियो।

अवैधानिक सरकारको सिफारिसमा संसद् विघटन गरेर राष्ट्रपतिले गल्ती गरे : ओली

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठोकुवा गरेका छन्। बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै ओलीले उक्त ठोकुवा गरेका हुन्। कुनै...

'क्रिकेट उत्सव २०२५' हुँदै

३ घण्टा अघि   सेतोपाटी

नेपालमा पहिलोपटक आयोजना हुन लागेको सेलिब्रेटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ आगामी नोभेम्बर ८ गते पाकिस्तान दूतावास क्रिकेट मैदान, धुम्बाराहीमा हुने भएको छ। भीएस नेटवर्कको आयोजनामा हुने यो विशेष २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद...

युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले तयार पार्यो चार वर्षे कार्ययोजना

३ घण्टा अघि   सेतोपाटी

युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले चार वर्षको लागि कार्ययोजना तयार पारेको जनाएको छ।  बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले युनेस्कोले ललितपुरलाई 'संगीत' विधामा छनोट गरेपछि संगीत क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू बनाएको बताए।  जसमा महानगरले अनुसन्धान तथा शैक्षिक...

एन्फा प्रेसिडेन्ट लिग : काँक्रेविहार र टाइगर्सको जित

३ घण्टा अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत मकवानपुरस्थित गौरीटार खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हराएको छ। काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र  अनीश घर्ती क्षेत्रीले गोल गरे। हैरान्सका लागि समराज थोकर र...

'जारीको टिकट बुकिङ देखेर आत्तिएका थियौं!'

३ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ६० कवि, कथाकार, लेखक हुँदै निर्देशक बनेका उपेन्द्र सुब्बाले पहिलो फिल्म 'जारी' बाटै वाहवाही बटुले। लिम्बू समुदायको कथामा आधारित यस फिल्मले दर्शक तथा समीक्षक दुवैबाट निकै प्रशंसा बटुल्यो। २०८० वैशाखमा रिलिज भएको फिल्मले नेपालमा १७ करोड रूपैयाँमाथिको व्यापार गर्दै...

एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले जिम्मेवारी

३ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित कुमार शाक्यले बिहीबार (आज) बाट जिम्मेवारी सम्हालेका छन्।  बैंकको सञ्चालक समितिको मिति २०८२ कात्तिक १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको थियो। सिइओमा नियुक्त हुनुभन्दा अघि उनी नबिल बैंकमा...

स्वदेश फर्किए राष्ट्रपति (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज  स्वदेश फर्किएका छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगागत पुगेका थिए। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको...

जेनजीका माग पूरा नभए ठूलो विद्रोह हुन सक्छ : विप्लव

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजीका माग पूरा नभए ठूलो विद्रोह हुने चेतावनी दिएका छन्। बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो चेतावनी दिएका हुन्। उनले सुशीला कार्की नेतृत्वको सरकार भंग गरी सर्वपक्षीय...

केपी ओली भेट्न गुन्डु पुगिन् रामकुमारी झाँक्री, कात्तिक २४ गते एमालेमा फर्किने

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एकीकृत समाजवादी छाडेकी नेत्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेकी छिन्। गुण्डुमा उनीसहित किसान श्रेष्ठलगायतका नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।  एमाले नेता महेश बस्नेतका अनुसार यही कात्तिक २४ गते दिउँसो १ बजे...

पटक-पटक रिलिज सरेको 'अभिमन्युः च्याप्टर १' अब मंसिर १८ मा

४ घण्टा अघि   सेतोपाटी

फिल्म 'अभिमन्यु: च्याप्टर १' ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ।   पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको फिल्म मंसिर १८ गते रिलिज हुने भएको हो।  निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेनजी आन्दोलन, बाढी...