रास्वपाको विस्तारित बैठक शुक्रवारबाट सौराहामा, अगामी रणनीति तय गर्ने
काठमाडौँ : चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ। बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ। पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा...
