बाबुराम भट्टराई र जनार्दन शर्मासँग मिलेर जानेबारे छलफल भएको छः मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनिष झाले डा.बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरुसँग सँगै निर्वाचनमा जानेबारे छलफल अघि बढाएको बताएका छन्। शुक्रबारदेखि सौराहामा सुरू हुने केन्द्रीय समितिको विस्तारित बैठकको लागि चितवनमा आएका प्रवक्ता झाले बिहीबार बिहान भएको बैठकमा विभिन्न प्रस्तावहरूमाथि छलफल भएको...
