प्रतिनिधिसभा पुनः स्थापनाबारे छलफलमा एमाले, सांसदहरूलाई गराउन थाल्यो हस्ताक्षर
नेकपा एमालेले सांसदहरूलाई हस्ताक्षर गराउन थालेको छ। प्रतिनिधिसभा विघटन भएकाले एमाले सांसदहरू अहिले जिल्ला बाहिर छन्। काठमाडौंमा उपलब्ध रहेका सांसदहरूको हस्ताक्षर गराइरहेको एक प्रतिनिधिसभा सदस्यले बताए। उनका अनुसार पार्टीले संकलन गरिरहेको सांसदहरूको हस्ताक्षरको प्रयोजन खुलाइएको छैन। एमालेले पछिल्लो समय प्रतिनिधिसभा पुनः...
