आना शर्माको फिल्म 'रमिताको पिरती' माघ २३ देखि प्रदर्शन हुने
फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म माघ २३ गते रिलिज हुने भएको हो। यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। साथमा धिरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठलाई देख्न...
