बिगो बुझाएर रिहाइको माग गरिएको रविको मुद्दामा मूल मिसिल झिकाउने आदेश
काठमाडौँ : उच्च अदालतको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीका मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले जिल्ला अदालतका फाइलसहितका कागजात झिकाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले...
