रवि र छविको मुद्दामा जिल्लाका फाइल झिकाउने आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीले जारी गरेका आदेश र फाइलहरू झिकाउने आदेश गरेको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षको लागि कारागार रहेका लामिछाने...
