प्रियंका कार्की अभिनीत 'तिम्रै हुँ म' सार्वजनिक
अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीत 'तिम्रै हुँ म' सार्वजनिक भएको छ। बिहीबार युट्युबमा सार्वजनिक यस गीतमा नरेश रेग्मीको स्वर छ। बामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको गीतको भिडिओमा प्रियंकासँग गायक नरेश स्वयंले अभिनय तथा नृत्य गरेका छन्। भिडिओको...
