जाँचबुझ आयोगले प्रहरी महानिरीक्षकसँग दोस्रोपटक सोध्यो स्पष्टीकरण
काठमाडौँ : जेनजीको आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण माग गरेको छ। आयोगले उनलाई आज दोस्रोपटक स्पष्टीकरण सोधेको हो। स्रोतका अनुसार उनलाई किन कारबाही सिफारिस नगर्ने? भनेर सोधेको छ। यसअघि उसले भदौ २३ गते फिल्डमा...
