सरकारी कागजात संरक्षण र सुरक्षासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ : सरकारी कागजातलाई आवश्यक वस्तुका रुपमा घोषणा गरी सुरक्षा ग्यारेन्टी गर्न आवश्यक वस्तु संरक्षण ऐन २०१२ संसोधन गर्न तथा अन्य सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालनले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता राजेन्द्र...
