ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षकसँग दोस्रोपटक सोध्यो स्पष्टीकरण

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजीको आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण माग गरेको छ। आयोगले उनलाई आज दोस्रोपटक स्पष्टीकरण सोधेको हो। स्रोतका अनुसार उनलाई किन कारबाही सिफारिस नगर्ने? भनेर सोधेको छ। यसअघि उसले भदौ २३ गते फिल्डमा...

छलफलमा आउन दुर्गा प्रसाईंलाई सरकारको पत्र

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन फेरि पत्र पठाएको छ। गृह मन्त्रालयले प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाइएको जनाएको छ।  प्रसाईंले ज्ञापनपत्र बुझाउन र आवश्यक परामर्श गर्न भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए। प्रसाईंलाई उक्त समय...

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट संकलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन्। ख्याली नाच समूहका कलाकारहरूले दशैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणाबापत संकलन गरेको रु. एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो...

बिर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

१ घण्टा अघि   थाहाखबर

झापा : जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास थान १ (क्रम सङ्ख्या ०३११००८७२), म्याग्जिन थान–१, १९ राउण्ड...

सरकारी कागजात संरक्षण र सुरक्षासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारी कागजातलाई आवश्यक वस्तुका रुपमा घोषणा गरी सुरक्षा ग्यारेन्टी गर्न आवश्यक वस्तु संरक्षण ऐन २०१२ संसोधन गर्न तथा अन्य सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालनले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।  अधिवक्ता राजेन्द्र...

जाँचबुझ आयोगले आइजिपीलाई सोध्यो स्पष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ। बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए। 'आइजिपीलाई तपाईंलाई किन...

आयोगले रवि लामिछानेसँग लियो ५ घन्टाभन्दा लामो बयान, सोध्यो १९ प्रश्न

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ। बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पाँच घन्टाभन्दा बढी समय बयान लिइएको हो। बयान सकिएसँगै रविलाई ललितपुरको नख्खु कारागार...

प्रादेशिक अस्पताल गौरको सेवामा सुधार

१ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको सदरमुकाम गौरमा अवस्थित प्रादेशिक अस्पताल गौरले पछिल्लो समय आफ्नो सेवा उल्लेख्य रूपमा सुधार गर्न सफल भएको छ। गत असोज २३ गते अध्यक्षमा अवधेशप्रसाद यादव नियुक्त भएपछि अस्पतालको सरसफाइदेखि सेवा प्रवाहसम्ममा उल्लेखनीय परिवर्तन देखिएको हो। अध्यक्ष यादवको नेतृत्वमा...

एकता सभामै प्रचण्ड र वामदेवको कडा सवाल–जबाफ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको घोषणा सभामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता वामदेव गौतमबीचको सवाल–जबाफले धेरैको ध्यान तान्यो। माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीले बुधबार भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गरेको थियो। उक्त सभामा...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।  प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित...

नेपाल युएईसँग पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ। योसँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ। आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।  प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित...

थोराङ पास जाँदै गरेका भारतीय पदयात्रीको लेक लागेर मृत्यु

२ घण्टा अघि   सेतोपाटी

अन्नपूर्ण सर्किट पदयात्रामा गएका भारतीय पदयात्री पिन्टु मुखर्जीको मंगलबार लेक लागेर मृत्यु भएको छ। माथिल्लो मनाङको लेदर (४२०० मि) उचाइमा पुगेपछि ५४ वर्षीय मुखर्जी छाती दुख्यो भन्दै ढलेका थिए। मोटर बाटोबाट करिब ५ घण्टा पैदल हिँडेपछि पुगिने उक्त स्थानमा मुखर्जी...

दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म ...

मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

२ घण्टा अघि   सेतोपाटी

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरेका छन्। बुधबार मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा पत्र पठाएर यसबारे जानकारी गराएका हुन्। मुख्यमन्त्री सोनलले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत...

ए डिभिजन लिग माग गर्दै राष्ट्रिय फुटबल खेलाडी सडकमा

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्।  यसअघि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका खेलाडीहरू अब सडमा उत्रने भएका...

बालुवाटारमा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेट, के भयो कुराकानी?

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण...

विश्वको आर्थिक राजधानी न्यूयोर्कमा उदाएका ३४ वर्षीय मुस्लिम मेयर

३ घण्टा अघि   सेतोपाटी

अमेरिकामा मंगलबार भएको निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले न्यूयोर्क सहरका मेयरसहित दुई राज्यको गभर्नरमा विजय हासिल गरेको छ। ३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। उनी चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र...

निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला अदालतले निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ।  मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको थियो। पक्राउ परेका निकोलसलाई आज अदालतमा म्याद थपका लागि लगिएको...

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने केसीलाई २५ लाख पुरस्कार

३ घण्टा अघि   सेतोपाटी

दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७...

विश्वकप लिग-२ : युएई सिरिजमा नेपाल जितबिहीन

३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ।  बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकाल्यो। यससँगै सिरिजमा नेपालले युएई र अमेरिका दुवै टोलीसँगका दुई दुई  खेल नै गुमाउँदै लगातार चार खेलमा...

नेपाल एयरलायन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ।  निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्का अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो। अध्यक्ष...

सिंगापुर पुगेर बदलिएका देउवा!

३ घण्टा अघि   सेतोपाटी

असोज २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आउने भएपछि मेरो मनमा एउटा कुतूहलता थियो। गाडीबाट ओर्लिएर जब उनले महिना दिनपछि पहिलो पटक क्यामरा 'फेस' गर्नेछन्, कस्ता देखिनेछन्? उनको हाउभाउ कस्तो हुनेछ? अनुहारमा कस्तो भाव आउनेछ? उनी...

तारकेश्वरबाट हतियारसहित एक व्यक्ति पक्राउ

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं तारकेश्वर क्षेत्रबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर–१, कैलाली घर भएका २३ वर्षीय शिवराज धमला छन्। हाल उनी काठमाडौँको मनमैजुमा बसोबास गर्दै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार...