बिर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
झापा : जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास थान १ (क्रम सङ्ख्या ०३११००८७२), म्याग्जिन थान–१, १९ राउण्ड...
