ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अत्यावश्यक नपरी नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्नू

२५ सेकेन्ड अघि   थाहाखबर

चितवन : अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायणगढ–मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।  जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ सूचना जारी गरीवर्षासँगै बिहीबारदेखि स-साना पहिरो निरन्तर खसिरहेकालेअत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो।  ...

सबैभन्दा बढी वर्षा सुन्दरहरैँचामा २५२.४ मिलिमिटर

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ। यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक...

हरिबोधिनी एकादशी, आज तुलसीको विवाह गर्ने दिन

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन्।  सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर...

प्रधानमन्त्री कार्कीले साढे २ घन्टा पत्रकारहरूसँग गरेको संवाद– चुनाव, दल र जेनजीबारे यसो भनिन्

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा पहिलो पत्रकार सम्मेलन गर्दै फागुन २१ का लागि घोषित चुनावदेखि राजनीतिक दलहरूसँग सुरू भएको संवाद र जेन-जी युवाहरूसँग काम गर्दाको अनुभवबारे बोलेकी छन्। भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले आफू र...

वायुसेवा निगम सुधार्न पुरानो जिम्मेवार पाइलटलाई मन्त्रालय जिम्मा दिने सरकारको मनसाय हो– प्रधानमन्त्री कार्की

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो मन्त्रिपरिषद विस्तार क्रममा उत्पन्न विवादबारे पनि प्रश्न उठेको थियो। सुरूमा आफ्नो कुरा राख्ने क्रममै प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको प्रसंग झिकेकी थिइन्। सुनारलाई दलित अभियानीका...

अहिलेका मन्त्रीहरूमध्ये कोही चुनावमा उठ्छन्? जबाफमा प्रधानमन्त्री कार्कीले यस्तो भनिन्

६ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान मन्त्रिपरिषदका सदस्यमध्ये कोही चुनावमा उठ्छन् कि उठ्दैनन् भन्ने प्रश्न उठेको थियो। पत्रकार सम्मेनलको सुरूआतमा प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषदबाट सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल मात्र उपस्थित थिए। त्यसपछि ऊर्जामन्त्री कुलमान घिसिङको प्रवेश भयो।...

मेरो बुबाको बासै कोइराला निवासमा हुन्थ्यो, म कसरी राजनीतिक दलहरूलाई अलग्याएर जान सक्छु– प्रधानमन्त्री कार्की

७ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीलाई शुक्रबार केही पत्रकारले सोधे, 'तपाईंले राजनीतिक दलहरूसँग खासै संवाद गर्नुभएको छैन, के उनीहरूलाई अलग्याएर जान खोज्नुभएको हो?' बालुवाटारमा आयोजित पत्रकार सम्मेनलमा सोधिएको यो प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो परिवारको राजनीतिक पृष्ठभूमि संक्षिप्त रूपमा बताएकी छन्। 'म राजनीतिक परिवारमा...

पेट्रोलियम पदार्थको मूल्य हेरफेर, सूचीसहित

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ।  नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ।  त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी...

अपडेट : सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

८ घण्टा अघि   थाहाखबर

मुस्ताङ : यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन्।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित...

जेनजीको बुझाइ फेरियो, म खुसी छु : प्रधानमन्त्री कार्की

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाईमा आकाश-जमिन परिवर्तन आएको बताएकी छिन्। उनले सुरुमा अनेक माग लिएर आउने गरेकोमा अहिले भने जेनजीहरू संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको सम्पादकहरुसँगको आजको छलफलमा जानकारी दिइन्। बालुवाटारमा सम्पादकसँग प्रधानमन्त्री कार्कीले...

प्रधानमन्त्री कार्कीले भनिन्– जेनजीहरू कोही युवा उमेरका रामचन्द्र जस्ता देखिन्छन्, कोही शेरबहादुर जस्ता

८ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेन-जी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पछिल्लो डेढ महिनामा जेन-जी युवाहरूसँग भएका राजनीतिक संवादको अनुभव बाँडेकी छन्। फागुन २१ गते चुनाव गराउने उद्देश्यसहित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले शपथ लिएदेखि आजसम्म विभिन्न समूहका जेन-जी...

पाल्पामा भोलि जेनजीको राष्ट्रिय सम्मेलन हुँदै

८ घण्टा अघि   थाहाखबर

पाल्पा : जेनजीको राष्ट्रिय सम्मेलन शनिबार पाल्पामा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। सम्मेलन तानसेन नगरपालिकाको सभाहलमा हुनेछ। आन्दोलनमा रहेका विभिन्न समूहलाई एकीकृत गर्न सम्मेलन सफल हुने दाबी गरिएको छ। सम्मेलनले एकता, सुशासन...

११ दिनदेखि बेपत्ता थिए, शुक्रबार फेला पर्‍यो शव

८ घण्टा अघि   सेतोपाटी

हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्। एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि...

कोशी राजमार्गमा क्षति, तमोर–करिडोर र भेडेटार–रवि–राँके सडक अवरुद्ध

८ घण्टा अघि   थाहाखबर

धनकुटा : अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको भेडेटारमुनि कोल्बोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ। पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ। ठूला र मालवाहक गाडी आवतजावत पूर्ण बन्द गरिएको छ। पहिरो...

भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोलियम पदार्थको भाउ

९ घण्टा अघि   सेतोपाटी

शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर भएको छ। भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको नेपाल आयल निगमले जनाएको छ।  निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको...

काठमाडौँको फोहर व्यवस्थापनको वार्ता निष्कर्षविहीन

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाको फोहोर अवरोध हटाउनेबारे बसेको वार्ता विना निष्कर्ष सकिएको छ।  विगतमा भएका सहमति कार्यवन्यन नभएको भन्दै बन्चरेडाँडाका स्थानीयले हिजोदेखि फोहोरका गाडी रोकेपछि सरकारले भोलिपल्टै आज वार्ता थालेको हो।  सहरी विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा आज भएको...

११ जना राजदूतलाई के आधारमा फिर्ता बोलाइयो? प्रधानमन्त्री कार्कीले दिइन् ३ कारण

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्। बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्। सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। असोज...

हरि खड्का फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले खड्कालाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन्। खड्कालाई आगामी एएफसी एसियन कप २०२७ छनोट प्रतियोगिताका लागि...

नयाँ पासपोर्टको स्टक २ लाखभन्दा कम, छिटो आपूर्ति गर्न के गर्दैछ सरकार?

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सरकारसँग पासपोर्टको मौज्दात दुई लाखभन्दा कम भएकाले तीन महिनाभित्र नयाँ उपलब्ध गराउन जर्मन राजदूतलाई आग्रह गरेको बताएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त जानकारी दिएकी हुन्। 'अहिले १ लाख ७० हजार मात्र नयाँ पासपोर्ट...

एकीकृत समाजवादी नेता-कार्यकर्तालाई ओलीको आह्वान- देशमा चुनौती छ‚ आफ्नै घर फर्किनुस्

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमाले (आफ्नै घर) फर्किन आह्वान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले माओवादीसँग एकताको तयारी ओलीले यस्तो आह्वान गरेका हुन्। उनले नेकपा एकीकृत समाजवादीको नाम नलिईकनै सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल...

झलनाथ खनालले भने– हामी अर्को पार्टी बनाउँछौं

९ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनःगठनको माग गरेको बताएका हुन्। ‘अब हामी अर्को...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।  बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१० घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘एकता गर्ने सर्वसम्मत निर्णय गरिएको छ,’ उनले...

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’को घोषणा

१० घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ। शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको हो। यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको बमले बताइन्। ‘हामीले आज देशभरिका...