काभा यु–१९ महिला च्याम्पियनसिपमा सुखद नतिजा ल्याउँछौँ : प्रशिक्षक राई
काठमाडौँ : नेपाली यु–१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन्। आगामी कात्तिक १८ गतेदेखि २३ गतेसम्म कोलम्बोमा काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप हुँदै छ। उक्त...
