सबैभन्दा बढी वर्षा सुन्दरहरैँचामा २५२.४ मिलिमिटर
काठमाडौँ : मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ। यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक...
