वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू
सरकारले वीरगन्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लाग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज भन्सारमा पनि कारोबारमा आधारित भन्सार प्रणालीको उदघाटन गरेका हुन्। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसार गत असोज ८ गते विराटनगरबाट यो...
