उपचारका लागि सिंगापुर गए देउवा दम्पती
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि अहिले राति ११ बजेको उडानमा सिंगापुर गएका छन्। उनीसँग पत्नी आरजु राणा देउवा पनि छन्। जेनजी आन्दोलन क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको...
