मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार
चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ। भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७...
