'जेरी अन टप' को दुई लाख टिकट बिक्री, कति पुग्यो कमाइ?
अनमोल केसी स्टारर फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले प्रदर्शनको पहिलो ९ दिनमा ६ करोड ५० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको आधिकारिक ग्रस कमाइ सार्वजनिक गरेको छ। सोमबार...
