नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
काठमाडौँ : आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजअन्तर्गत नेपालसामु अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ। यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो। अमेरिकाका लागि समित पटेलले सर्वाधिक ७५ रन बनाए। मिलिन्द...
