आइसिसी विश्वकप लिग-२ : कमजोर ब्याटिङका कारण अमेरिकासँग नेपाल पराजित
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार युएईको दुबज्ञ अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो। लगातार विकेट...
