ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आइसिसी विश्वकप लिग-२ : कमजोर ब्याटिङका कारण अमेरिकासँग नेपाल पराजित

६ मिनेट अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।  आइतबार युएईको दुबज्ञ अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ।  अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो। लगातार विकेट...

'परान' फिल्मले ल्यायो १ लाखको पुरस्कार योजना!

८ मिनेट अघि   सेतोपाटी

फिल्म 'परान' ले दर्शकहरूलाई आफूप्रति आकर्षित गर्न 'मेरो परान' नामक प्रतियोगिताको घोषणा गरेको छ। यो प्रतियोगिता अन्तर्गत एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आउँदो साता अर्थात् कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित यो फिल्मले दर्शकहरूलाई फरक तरिकाले जोड्ने प्रयास...

स्वास्थ्यमन्त्री शर्माको घोषणा : जेनजी आन्दोलनका घाइतेका लागि मनाेपरामर्श केन्द्र स्थापन गर्ने

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गाैतमले पदभार ग्रहण गरेकी छन्। जेनजी आन्दोलनमा आफ्नो भवन जलेर ध्वस्त भएपछि स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा सरेको स्वास्थ्य मन्त्रालयमा पुगेर डा. शर्माले मन्त्रीले पदभारग्रहण गरेकी हुन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री डा. शर्माले जेनजी...

सरूवा मापदण्डअनुसार नभए आमरण अनसन बस्ने नवप्रवेशी शिक्षकको चेतावनी

२२ मिनेट अघि   सेतोपाटी

नवप्रवेशी तथा सरूवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयले जारी गरेको सरूवा कार्यविधि अवैज्ञानिक र अन्यायपूर्ण भएको भन्दै तत्काल संशोधन गर्न माग गरेको छ। समितिले आइतबार विज्ञप्ती जारी गरी सरूवा मापदण्ड शिक्षकको हित र विद्यालयको आवश्यकता अनुरूप नभए आमरण...

पाँच, छ वटा पार्टीका बीचमा एकता हुन लागेको छ, केपीजीलाई छटपटी भएको छ: प्रचण्ड

२४ मिनेट अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पाँच, छ वटा पार्टी बीच एकता हुन लागेको बताएका छन्। आइतबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले भने, ‘पाँच, छ वटा पार्टीका बीचमा एकैचोटी एकता हुनेतिर छलफल भइराखेको छ। यो राम्रो र...

लुलु एक्सचेन्जबाट पैसा पठाउँदा एक किलो सुन जित्न सकिने

२६ मिनेट अघि   सेतोपाटी

वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले  ग्राहकका लागि  अफर घोषणा गरेको छ।  संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा एक किलो कमटेक सुन, दुई मेगा पुरस्कार–डङफेङ साइन कार र डङफेङ मेइज कार तथा लियोनल मेस्सीले...

स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित २ जना पक्राउ

३५ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन्। धादिङ निलकण्ठ नगरपालिका-२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। शुक्रबार...

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

३८ मिनेट अघि   सेतोपाटी

नक्कली बिल बनाएर भुक्तानी लिएको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका-४ स्थित शिशु कल्याण माविको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीन जनाविरूद्ध आइतबार विशेष अदालतमा...

थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर

४३ मिनेट अघि   थाहाखबर

बैंकक : थाइल्यान्ड र कम्बोडियाले विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपस्थितिमा मलेशियाको राजधानी कुआलालम्पुरमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त शान्ति सम्झौतामा आज हस्ताक्षर गरेका हुन्। सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले मानिसहरूले असम्भव मानिरहेका आफूले सम्भव तुल्याएको...

पदभार ग्रहणमा स्वास्थ्य मन्त्रीले कर्मचारीहरूलाई भनिन्- कुनै तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्!

४७ मिनेट अघि   सेतोपाटी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्‍त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलन क्रममा प्रमुख रूपमा उठाइएको भ्रष्टाचारको अन्त्य र सुशासनलाई मुख्य रूपमा सम्बोधन गर्ने बताएकी छन्।  आइतबार पदभार ग्रहण क्रममा उनले सुशासनलाई मूख्य लक्ष्य मानेर अघि बढ्ने बताउँदै कर्मचारीहरूलाई...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले सुरू गर्‍यो नियमित उडान

५१ मिनेट अघि   सेतोपाटी

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू भएको छ। गौतम बुद्ध विमानस्थलमा गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। उडान रोकिएको ६ महिनापछि थाई एयर एसियाले आइतबारदेखि फेरि उडान थालेको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एयर एसियाले...

कुलमान मन्त्री भएपछि बल्झिएको बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द

५५ मिनेट अघि   सेतोपाटी

कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको विद्युत महसुल विवादका कारण देशकै ठूलोमध्येको पञ्चकन्या ग्रुपका उद्योगहरू बन्द भएका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवादमा नेपाल विद्युत प्राधिकरणले गत शुक्रबार बिजुलीको लाइन काटेपछि भैरहवास्थित पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका हुन्। पञ्चकन्या ग्रुपका कार्यकारी...

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले गरे दुर्गा प्रसाईंसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज दुर्गा प्रसाईंसँग छलफल गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँग प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुख लगायतले संयुक्त रूपमा छलफल गरेका हुन्। प्रसाईंले आन्दोलन...

मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आइतबार शितल निवासमा सपथ ग्रहण गरेपछि उनले मन्त्रालय आएर कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हालेसँगै मन्त्री गुप्ताले खेलुकुद मन्त्रालय अन्तर्गत सबै निकायहरूको बैठक प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउने पहिलो निर्णय...

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गरेका छन्।  सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट...

मूल्य घटेपछि बजारमा सुन अभाव भएको हो?

१ घण्टा अघि   सेतोपाटी

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ।  तिहार बिदाअघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न,...

कर्मचारीहरूलाई नवनियुक्त स्वास्थ्यमन्त्रीको चेतावनी– कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन्। पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा बोल्दै  मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन्। मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले...

काभा कप पुरुष भलिबल : अफगानिस्तानसँग नेपालको हार

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ। ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो। अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो। नेपाल दोस्रो...

तस्बिरमा हेर्नुस् नवनियुक्त स्वास्थ्यमन्त्रीको पदभार ग्रहण

१ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्।  आइतबार सपथ ग्रहणलगत्तै रामशाहपथस्थित मन्त्रालय भवनकै कार्यकक्षमा उनले पदभार ग्रहण गरेकी हुन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार नै उनलाई मन्त्री नियुक्त गरेकी थिइन्।   स्वास्थ्य मन्त्री डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री...

खेलकुद मन्त्री बनेका जेनजी पुस्ताका बब्लु गुप्ता को हुन्?

१ घण्टा अघि   सेतोपाटी

अभियानी बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर २६ वर्षीय मन्त्री गुप्ताले आइतबार अपराह्न कार्यभार पनि सम्हालिसकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले आइतबार गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। सिराहाको लाहान घर भएका गुप्ता...

कार्यकाल सकिएपछि निगमका अध्यक्ष अधिकारी बिदामा, कामुको जिम्मेवारी कोइरालालाई

१ घण्टा अघि   सेतोपाटी

नेपाल वायुसेवा निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको चारवर्षे कार्यकाल सकिएको छ।  कार्यकाल सकिएसँगै अध्यक्ष अधिकारी हाल बिदामा बसेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए।  अध्यक्ष अधिकारीको कार्यकाल कात्तिक ७ गतेसम्मको थियो। तिहार बिदा परेकाले उनी कात्तिक ४ गतेदेखि नै...

नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजअन्तर्गत नेपालसामु अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ। यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो। अमेरिकाका लागि समित पटेलले सर्वाधिक ७५ रन बनाए। मिलिन्द...

जाँचबुझ आयोगबाट गौरीबहादुर कार्कीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध सर्वोच्चमा रिट परेको छ। आयोग, आयोगका अध्यक्ष र दुई सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरूद्ध अधिवक्ता विपिन ढकालले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले अध्यक्ष...