संसद् भवन पूरा नबनेसम्म राष्ट्रियसभाको बैठक कृषि समितिको हलमा
काठमाडाैँ : संसद् सचिवालयले राष्ट्रियसभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको छ। एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो। भदौ...
