जाँचबुझ आयोगबाट गौरीबहादुर कार्कीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरूद्ध सर्वोच्चमा रिट परेको छ। आयोग, आयोगका अध्यक्ष र दुई सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरूद्ध अधिवक्ता विपिन ढकालले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले अध्यक्ष...
