प्रधानमन्त्रीसँग संवादमा ज्ञवालीले भने– गृहमन्त्रीको भनाइमा एमालेको आपत्ति, चुनावमा संशय
प्रधानमन्त्री सुशीला कार्कीसँगको संवादमा नेकपा एमालेले गृहमन्त्री ओमप्रकाश अर्यालका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै फागुन २१ गते चुनाव हुनेमा संशय पनि व्यक्त गरेको छ। बालुवाटार केही बेरअघि मात्र सकिएको संवादमा नेकपा एमाले तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले...