दलीय कोटाका राजदूत फिर्ता भएका नियोगमा नयाँ राजदूत नपठाउने
काठमाडौँ : सरकारले ११ देशका नियोगबाट राजदूत फिर्ता बोलाएपछि नियोग प्रमुखको जिम्मेवारी त्यहाँ कार्यरत परराष्ट्रसेवाका कर्मचारीले सम्हाल्ने भएका छन्। सरकारले यसअघिको केपी नेतृत्वको सरकारले दलीय कोटामा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाएको थियो। राजदूत फिर्ता भएका मुलुकमा नयाँ नियुक्ति नगर्ने अन्तरिम सरकारको...