ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्रीसँग संवादमा गगन थापाले भने– कांग्रेस चुनावमा जान्छ, तर सरकारले वातावरण बनाएको छैन

११ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीसँगको संवादमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ को निर्वाचनमा भाग लिन आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। सँगसँगै, यो सरकारले चुनावको वातावरण बनाउन नसकेको पनि उनले बताए। बालुवाटारमा भर्खरै सम्पन्न सरकारसँगको संवादमा कांग्रेसले राखेको धारणाबारे जानकारी दिँदै...

दलीय कोटाका राजदूत फिर्ता भएका नियोगमा नयाँ राजदूत नपठाउने

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले ११ देशका नियोगबाट राजदूत फिर्ता बोलाएपछि नियोग प्रमुखको जिम्मेवारी त्यहाँ कार्यरत परराष्ट्रसेवाका कर्मचारीले सम्हाल्ने भएका छन्। सरकारले यसअघिको केपी नेतृत्वको सरकारले दलीय कोटामा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाएको थियो।  राजदूत फिर्ता भएका मुलुकमा नयाँ नियुक्ति नगर्ने अन्तरिम सरकारको...

दलहरूसँग संवाद गर्न किन ढिला भयो? बैठकमा उठेको प्रश्नमा यसो भनिन् प्रधानमन्त्री कार्कीले

३९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचन भयरहित वातावरणमा सम्पन्न सरकार प्रतिबद्ध रहेको र यसका लागि सबै सरकारी संयन्त्र अहोरात्र खटिएको बताएकी छन्। राजनीतिक दलहरूसँग बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्। बैठकमा सहभागी स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले...

त्रिदेशीय अन्ताराष्ट्रिय महिला मैत्रीपूर्ण खेल्न जाने महिला टोलीको बिदाइ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : इरान र भारतसँग त्रिदेशीय अन्ताराष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको आज बिदाइ गरिएको छ। नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्नेछ भने आज कार्तिक ४ गते भारत र इरान ६...

महिला साफ च्याम्पियनसिपका लागि योजना बनाउँदै प्रशिक्षक न्यौपाने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफ च्याम्पियनसिपका लागि योजना बनाएर अगाडि बढ्ने बताएका छन्। नेपालले आगामी अक्टोबर ३० देखि भारतमा त्रिदेशीय अन्ताराष्ट्रिय प्रतियोगिता र एक मैत्रीपूर्ण फुटबल खेल्दै छ। सोही प्रतियोगिताका लागि आयोजना...

दुई जना ट्राफिकले आलोपालो लगाउँछन् एउटै वर्दी

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ को घटनामा ट्राफिक प्रहरीका धेरै थोक जले — कागजपत्र जले, मेसिनहरू जले र धेरैका वर्दी पनि जले। कार्यालय आगजनी हुँदा वर्दी जलेकैले धेरै दिनसम्म ट्राफिक प्रहरीले सादा पोसाकमा ड्युटी गरेको हामीले देख्यौं। केही दिनयता भने नयाँ वर्दी लगाएका ट्राफिक प्रहरी ड्युटीमा...

बालुवाटारमा दल–सरकार संवाद जारी

२ घण्टा अघि   सेतोपाटी

बालुवाटारमा दल–सरकार संवाद जारी छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राखिरहेका छन्। ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ,’ उनले भने, ‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो सबैले राख्नुभएको छ।’ ...

कालीगण्डकीमाथि ४१५ मिटर लामो झोलुङ्गे पुल बनाउन शुरु

२ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी ४१५ मिटर लामो झोलुङ्गे पुल बनाउन शुरु भएको छ। झोलुङ्गे पुलको जिल्लाको रूपमा बागलुङ जिल्ला चिनिए पनि लामा र नदीको सतहबाट अग्ला दूरीमा रहेका झोलुङ्गे पुल...

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर बनाइयो कालीपूजा पण्डाल

२ घण्टा अघि   सेतोपाटी

झापास्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ। ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा...

सरकारले तोकेको पारिश्रमिक माग गर्दै भैरहवा मेडिकल कलेजका नर्सहरू पनि आन्दोलित

३ घण्टा अघि   सेतोपाटी

आफ्नो ड्युटी पूरा गरेर तिहार मनाउने तयारी गर्नुपर्ने बेला रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफहरू भने आन्दोलनमा उत्रिएका छन्।  मेडिकल कलेजमा कार्यरत नर्सिङ कर्मचारीहरूले आफ्नो काम जारी राख्दै मेडिकल कलेज परिसरमा प्लेकार्डसहित...

रौतहटका दुई ठाउँमा आगलागी, ४५ लाखभन्दा बढीको क्षति

३ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटका छुट्टाछुट्टै दुई ठाउँमा आगलागी हुँदा ४५ लाखभन्दा बढीको क्षति भएको छ। सोमबार राति करिब ११ बजेतिर यमुनामाई गाउँपालिका–१ सुकदेवचोकमा पनि अर्को आगलागी भएको हो। जेठरहिया निवासी छोटेलाल साहले आफ्नै घरमा सञ्चालन गर्दै आएका शिवकरण हार्डवेयर स्टोर्समा बालिएको...

‘जेरी अन टप’लाई दर्शकको साथ

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : तिहारलाई लक्षित गर्दै गत  असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार उक्त  चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजारको व्यापार...

चुनाव सफल पार्न दलहरुले सरकारलाई सहयोग गर्नुपर्छः वर्षमान पुन

४ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्। भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्न आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका...

सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल (तस्बीहरू)

४ घण्टा अघि   थाहाखबर

काठमाडाैं : सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल जारी छ। ​​प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हाे। जसमा दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाका चुनावको सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ। चुनावी...

बालुवाटारमा सुरू भयो प्रधानमन्त्री कार्की र दलहरूबीच छलफल

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र दलहरूबीच  छलफल सुरू भएको छ। मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा अपराह्न साढे ४ बजेदेखि दलहरूसँग छलफल सुरू भएको हो। चार बजेबाट सुरू हुने भनिएको छलफलमा तोकिएको समयभन्दा आधा घन्टा ढिला सुरू भएको छ। छलफल कार्यक्रममा सरकार तर्फबाट  प्रधानमन्त्री कार्कीसहित...

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटका लागि अफ्रिदी कप्तान नियुक्त

४ घण्टा अघि   थाहाखबर

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आगामी महिना हुने तीन खेलको एकदिवसीय शृङ्खलाका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको छ।  बाबर आजमको राजीनामापछि गत अक्टोबरमा मोहम्मद रिजवानले एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी सम्हालेका थिए। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इस्लामावादमा...

६ उद्योगले मात्रै ४ अर्ब विद्युत् बक्यौता तिर्न बाँकी, लाइन काटिएकालाई २८ किस्ताको सुविधा

४ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ। प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हाे। जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

५ घण्टा अघि   थाहाखबर

इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ।  प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान...

दलहरुसँगको संवादमा प्रधानमन्त्री कार्कीले दुई जना पर्यवेक्षक राख्दै

५ घण्टा अघि   सेतोपाटी

राजनीतिक दलहरुसँगको संवादमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पर्यवेक्षक राख्ने भएकी छिन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार केदारभक्क माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुनेछन्।  प्रधानमन्त्री कार्कीले ७ राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल आयोजना गरेकी छिन्। निर्वाचन गराउने उद्देश्यसहित गठन...

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली

५ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही...

प्रधानमन्त्री र मन्त्रीहरूसँग घाइते जेनजीहरूकाे चार घण्टा, के  विषयमा भयाे छलफल ?

५ घण्टा अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन्। मंगलबार बिहान साढे १० बजे सुरु भएको छलफल साढे दुई बजेपछि सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि...

‘तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीहरूको उज्यालो र प्रकृतिप्रेमी उत्सव’

५ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाल एक सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण देश हो । जहाँ विभिन्न चाडपर्वहरूले मानव जीवन, प्रकृति र आध्यात्मिकताको गहिरो सम्बन्धलाई झल्काउँछन् । तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ...

आन्दोलनका घाइतेसँग ४ घन्टा छलफलमा के भनिन् प्रधानमन्त्री कार्कीले?

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेसँग मंगलबार बालुवाटारमा ४ घन्टाभन्दा बढी छलफल गरेकी छन्। बिहान साढे १० बजे सुरू भएको छलफल केही बेरअघि मात्र सकिएको थियो। छलफलमा घाइतेहरूले भ्रष्टाचारी र आन्दोलन दमन गर्नेहरूविरूद्ध कठोर ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही...

'जेरी अन टप' को व्यापार नाघ्यो तीन करोड, कलाकारहरू निस्किए मोफसल यात्रामा

६ घण्टा अघि   सेतोपाटी

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा स्टारर फिल्म 'जेरी अन टप' ले सुखद् व्यापार गरिरहेको छ। प्रदर्शनको पाँचौं दिन मध्यान्हसम्म फिल्मले तीन करोड रूपैयाँमाथिको ग्रस व्यापार गरेको निर्माणपक्षले जनाएको छ।  निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले मंगलबार मध्यान्ह १२ बजेसम्म  ३...