पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्दै छाड्न तयार रहेको...