दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, नवलपरासीका अनुसार शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशातर्फ...