जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी : दाहाल
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना...