ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

देश बचाउन पद मात्रै होइन‚ बलिदान गर्न तयार छु : प्रचण्ड

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद आफ्ना लागि सामान्य भइसकेको...

जेनजीलाई प्रचण्डको सुझाव- मित्र र दुस्मन समयमै छुट्याउनुस्

४१ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ । नेकपा (माओवादी...

वेलका प्याराग्लाइडिङः तराईको फाँटमा हावासँग कावा खाँदै

४८ मिनेट अघि   सेतोपाटी

चरा जस्तै उड्ने रहर कसलाई हुँदैन? सोच्नुस् त चराझैं हावामा कावा खाँदै उड्नुको मज्जा। अब मान्छेले ठ्याक्कै चराको रूप धारण गर्न त सक्दैन तर केही यस्ता गतिविधि छन् जसले तपाईंलाई चरा झैं महसुस गराउँछ। त्यहीँ गतिविधिमध्ये एक हो प्याराग्लाइडिङ। एक साहसिक गतिविधि...

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो। कांग्रेसका पूर्व केन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेष गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक...

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँटिरहेकाे छ : ओली

५२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्। सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर...

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतङ्ककारी मारिए

१ घण्टा अघि   थाहाखबर

पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो । उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित...

जेनजीलाई संयोजक प्रचण्डको आग्रह : मित्र र दुस्मन छुट्याउनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गरेका छन्। शनिबार केन्द्रीय...

बञ्जीमा तेस्रो बाजी!

१ घण्टा अघि   सेतोपाटी

वारि कुश्मा बजार, पारि बलेवा। दुई आत्मीय मित्र जस्तै अटल उभिएका यी दुई पहाड जोड्न कालीगण्डकीको खोँचमाथि पाँच सय २० मिटर लामो अनि २ सय २८ मिटर अग्लो झोलुंगे पुल। त्यही पुलमाथि उभिँदा अझै माथिमाथि सर्दै गएको थियो चिसो हावा र तल...

कांग्रेसमा हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत समेटिने व्यवस्था गर्न युवाहरू छलफलमा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका ४० वर्ष मुनिका ४० युवाहरुले छलफल सुरु गरेका छन्। उनीहरुले पार्टीका हरेक तहमा ४० प्रतिशत  चालीस वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व र पार्टीको तर्फबाट संघ, प्रेदश र स्थानीय तहको निर्वाचनमा समेत ४० प्रतिशत टिकट दिन विधानबाटै व्यवस्था गराउन ध्यानाकर्षण गर्दै...

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३...

राष्ट्रपति पौडेलले गरे नागरिक अगुवाहरूसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक समाजका प्रतिनिधिहरूसँग ‍छलफल गरेका छन्। छलफलमा राष्ट्रपति पौडेलले हालको राजनीतिक संक्रमण, जनआन्दोलनपछिको अपेक्षा, र जेनजी पुस्ताको भावनालाई सम्बोधन गर्न नागरिक समाजले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले संविधानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै फागुन २१...

राजसंस्था पुनःस्थापनाको माग गर्नेलाई प्रहरीको घेराबन्दी (तस्वीरहरू)

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल र राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ। राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले सामाखुशी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका थिए। 

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगे ओली (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन्।  शनिबार अध्यक्ष ओली ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्।  एमालेले आज चियापान समारोह राखेको छ।  सोही कार्यक्रममा सहभागी हुन ओली च्यासल पुगेका हुन्।  उनीसहित पदाधिकारी...

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासल पुगे ओली (तस्बिहरू)

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दाेलनपछि पहिलाे पटक पार्टी मुख्यालय च्यासल पुगेका छन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो । केन्द्रीय...

प्रधानमन्त्री कार्कीलाई मिराज ढुंगानाको आग्रह- यो चुनावी सरकार होइन, भ्रममा नबस्नुहोला

२ घण्टा अघि   सेतोपाटी

जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकारको म्याण्डेट केबल चुनाव गराउनुमात्रै नभएको बताएका छन्। शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले त्यसबाहेक अरू थुप्रै म्याण्डेटहरू रहेकाले त्यसलाई पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने बताएका हुन्।  'प्रधानमन्त्री ज्यूलाई यहीँबाट भन्छु यो चुनावी सरकार...

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च...

लार्केपासको रहस्यमय पदयात्रा: चकमन्न रातमा बाटो अल्मलिँदा!

२ घण्टा अघि   सेतोपाटी

पदयात्रा जीवनमा अनिवार्य छ। मानव र प्रकृति बीचको सम्बन्धलाई सूक्ष्म क्रियाद्वारा अध्ययन गर्न भावनात्मक तरिकाले जोडिन पनि यात्रा जरूरी छ। निराकारबाट आकारमा परिणत हुन पनि त मान्छेले केही देख्ने, बुझ्ने, सुन्ने र महसुस गर्ने हुन सक्नुपर्छ। कुनै पनि सिर्जनाको कही...

सरकार जेनजीकै हो, त्यसमा म पर्दिनँ: मिराज ढुंगाना

२ घण्टा अघि   सेतोपाटी

जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताएका छन्।  शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले जेनजीका थुप्रै समूह रह‍ेको र सरकार बनाउने जेनजीमा आफू नपर्ने बताएका हुन्।  पत्रकार सम्मेलनमा ढुंगानाले...

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

२ घण्टा अघि   थाहाखबर

अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्ता गरेका छन्। भेटपछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन्। “धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी...

जेनजी युवा मिराजले खाेले पार्टी, 'बटमलाइन' पूरा नभएसम्म निर्वाचनमा भाग नलिने

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गरेका छन्। शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्।  ढुंगानाले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे। आफूहरूको बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग...

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

३ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८.५६ प्रतिशत खर्च भएको हो। चालु आर्थिक...

सयपत्री फूल खेतीमा रमाइरहेका पोखरेली युवा

३ घण्टा अघि   थाहाखबर

गण्डकी : पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन्। उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन्। यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन्। आचार्यले तिहारका लागि...

हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग लिँदैनौं: मिराज ढुंगाना

३ घण्टा अघि   सेतोपाटी

जेन—जी अभियानी मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्। उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरुको बटमलाईन सरकारले...

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो। परिसरका...