जेनजी युवा मिराजले खाेले पार्टी, 'बटमलाइन' पूरा नभएसम्म निर्वाचनमा भाग नलिने
काठमाडाैं : जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गरेका छन्। शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्। ढुंगानाले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे। आफूहरूको बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग...