सरकार जेनजीकै हो, त्यसमा म पर्दिनँ: मिराज ढुंगाना
जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताएका छन्। शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले जेनजीका थुप्रै समूह रहेको र सरकार बनाउने जेनजीमा आफू नपर्ने बताएका हुन्। पत्रकार सम्मेलनमा ढुंगानाले...