१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक
काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने सञ्चालक समितिको ३३४औँ बैठकले प्रस्ताव गरेको हो। चुक्ता पुँजीको ६ र प्रस्तावित बोनस...