आइडिएफले भन्यो- गजा पुर्याइएको पहिलो महिनामै विपिन मारिएका थिए
इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्याइएको पहिलो महिनामै भएको बताएको छ। विपिनको शव सोमबार अबेर राति हमासले इसराइललाई हस्तान्तरण गरेको थियो। शव परीक्षणपछि आइडिएफले एक्स (पहिले ट्वीटर)मा वक्तव्य सार्वजनिक गर्दै विपिनको मृत्यु बन्धक बनाएर गजा पुर्याइएको...