ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

२२ घण्टापछि भेटियो डन्डा नदीमा डुबेका किशोरको शव

२ मिनेट अघि   सेतोपाटी

बिहीबार रूपन्देहीको डन्डा नदीमा बेपत्ता भएका किशोरको शव शुक्रबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोनहियास्थित बाँध नजिकैबाट १५ वर्षीय किशोर डन्डा नदीमा बेपत्ता भएका थिए। ओमसतिया गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी...

तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न एकीकृत समाजवादीको माग

७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू राजनीतिक दलहरू, नागरिक समाजलाई पनि आह्वान गरेको छ। ‘आगामी २०८२ फागुन २१ गते प्रतिनिधि...

पशुपक्षी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रशासन, लेखालगायत...

लेफ्ट–राइट: सत्ता र शक्तिको 'अ' राजनीतिको अंग्रेजी संस्करण बजारमा

१४ मिनेट अघि   सेतोपाटी

पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’ राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैंको अवसर पारेर प्रकाशनमा आएको हो।  पुस्तकमा प्रमुख दलका शीर्ष...

देउवाको टाउकोमा १२ टाँका, उपचार भइरहेको अस्पताल खुलाइएन

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दाेलनमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको जानकारी दिएका छन्। सभापति देउवाको अवस्था क्रमिक सुधार हुँदै गएको उल्लेख गर्दै उनले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा पुगेका बताए।...

अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छः प्रदीप ज्ञवाली

२१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्ने बताएका छन्। नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताए। ‘भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली...

११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी

२७ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनमा तोडफोड र आगजनीले क्षति भएका व्यक्तिगत भवन, व्यापारिक स्थल र सरकारी कार्यालय यतिबेला धमाधम पुनर्स्थापित हुँदैछन्। र, त्यसलाई पुनर्स्थापना गर्न जेन–जी पुस्ता र स्थानीय नै जागरूक भइरहेका छन्। मध्यपुर थिमीमा रहेको प्रहरी वृत्त पनि स्थानीयको जागरूकतामा जिर्णोद्धार भइरहेको छ। आगलागीले...

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छ : मुख्यमन्त्री शाह

२८ मिनेट अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे। ‘जेनजी’...

राष्ट्रपति कार्यालयमा एकै ठाउँमा देखिए राजनीतिक दल र जेनजीका प्रतिनिधि (तस्बिरहरू)

३० मिनेट अघि   सेतोपाटी

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ। यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका नेताहरूदेखि अहिलेका जेनजीका नेतासम्म देखिएका छन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहभागी...

कांग्रेसमा विशेष महाधिवेशन गर्न गगनको प्रस्ताव, विश्वप्रकाशको समर्थन, देउवा निकटको विरोध!

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्न महामन्त्री गगन थापाले प्रस्ताव राखेका छन्। शुक्रबार केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक सुरू गर्नासाथ महामन्त्री थापाले नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने कुरा राखेका हुन्। पार्टीमा रूपान्तरण जरूरी भएको र...

अहिलेको संविधान मान्दैनौँ राजा बाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्वीरहरू)

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ : राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ राजा बाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै आज माइतीघरमा प्रदर्शन गरेको छ।

गृह मन्त्रालयले स्थापना गर्‍याे ‘हेल्प डेस्क’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न हेल्प डेस्क स्थापना...

भिसाका कारण नेपाली क्रिकेट टोली युएई प्रस्थान गर्न ढिलाइ

१ घण्टा अघि   सेतोपाटी

वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जाने तयारीमा रहेको नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्न ढिलाइ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शुक्रबार विहान युएई जाने कार्यक्रम थियो।...

राष्ट्रिय एकता नै स्थायित्वको आधार : नेता सिटौला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन्। बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा...

स्वास्थ्य मन्त्रालय पुनर्निर्माणमा दातृनिकायले सहयोग गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको रामशाहपथस्थित संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन र अन्य पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने भएका छन्। हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी)...

कसरी लुटियो बलियो भल्टमा रहेको १८ किलो सुन?

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भयो। सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी भयो।  यो क्रममा बैंकको शाखाबाट सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम...

मैले के गल्ती गरेको थिएँ? मेरो घर जल्यो: शशांक कोइराला (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले केही गल्ती नगरे पनि घर जलाएको बताएका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइरालाको घरमा आगजनी भएको थियो। ‘जेनजी कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो। उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको...

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन्। यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ।  कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये...

नेपालीबीच सद्भाव र एकता कायम गरौँ  : मुख्यमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताएका छन्। संविधान दिवस  एवं राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा  राष्ट्रिय झन्डोत्तोलन गर्दै उनले सबैमा शुभकामना व्यक्त गरे। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२...

'महादशा' मा निरूता सिंह र उत्तम प्रधान अनुबन्धित

१ घण्टा अघि   सेतोपाटी

निर्माण तयारीमा रहेको फिल्म 'महादशा' मा अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन्। निर्माण पक्षले फिल्ममा निरूता र उत्तमलाई अनुबन्ध गरेको जानकारी दिएको हो।  किरण नेपालीको निर्देशनमा तयार हुने यस फिल्ममा समाजका विविध पक्ष र...

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले...

गृह मन्त्रालयले स्थापना गर्‍यो सहायता कक्ष

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ। जेनजी पुस्ताले भदौ २३ र २४ गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने...

पहिरो र हिलोका कारण दाउन्ने खण्ड अवरूद्ध

१ घण्टा अघि   सेतोपाटी

दाउन्ने पहिरो खसेपछि बुटवल नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। प्रहरीका अनुसार दिउँसो पौने १ बजेतिर पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ पैसठ्ठी मोड नजिकै दाउन्ने खण्डमा पहिरो झरेको हो। दिनभर परेको पानीका कारण चिप्लो बनेको सडकमाथि पहिरो झरेपछि आवतजावत...

राष्ट्रपति पौडेलको पछिल्लो कदममा के भने प्रथम राष्ट्रपतिले?

१ घण्टा अघि   सेतोपाटी

प्रथम राष्ट्रपति रामवरण यादवले जेन–जी युवाहरूको आन्दोलनपछि विकासित नयाँ परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार अघि बढ्दै निकासको बाटो पहिल्याएको बताएका छन्। संविधान दिवस तथा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा शुक्रबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रथम राष्ट्रपति यादवले भने, 'ठूलो राजनीतिक उथलपुथलबीच पनि संविधान सम्पूर्ण रूपमा ड्यामेज भएको छैन। संविधान पालक...