ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसमा संस्थागत रूपमै उठ्यो विशेष महाधिवेशन र प्रधानमन्त्री उम्मेदवार तोकेर चुनाव जाने कुरा

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा संस्थागत रूपमा विशेष महाधिवेशनको माग उठेको छ। जुम्लालगायत केही जिल्लाबाट र भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघले संस्थागत निर्णय गर्दै विशेष महाधिवेशनको माग गरेका हुन्। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको राजीनामा र...

जेनजी नेपालको माग: सरकारमा ५० प्रतिशत सहभागिता

६ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनको एउटा समूहले सरकारमा जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।  जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले गृहमन्त्री अर्याललाई भेटेर सरकारमा जेन–जीको ५० प्रतिशत र ५ प्रतिशत नागरिक समाजबाट प्रतिनिधित्व हुनुपर्ने माग राखेको हो।...

'सक्किगोनि’ का जिग्री, पाँडे र काकु फिल्म निर्देशनमा, ६ महिनादेखि रोकियो सिरियल

८ मिनेट अघि   सेतोपाटी

दर्शकमाझ राम्रो चर्चा कमाएको हास्य टेलिसिरियल 'सक्किगोनि' पछिल्लो ६ महिनादेखि प्रसारणमा छैन। 'सक्किगोनि' को टिमले फिल्म 'लाज शरणम्' प्रदर्शनमा ल्याएपछि सिरियल रोकिएको थियो। तेस्रो सिजनको ९३ भागपछि नयाँ सिजनको तयारीका लागि विश्राम लिएको त्यसबेला निर्माण पक्षले बताएको थियो। सिरियललाई कुमार कट्टेल (जिग्री)...

बजेटबाटै १ खर्ब २० अर्ब जोहो, यी आयोजना स्थगन गरिने

१९ मिनेट अघि   सेतोपाटी

सरकारले चालु बजेटबाटै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको स्रोत व्यवस्थापन गर्ने भएको छ। यसका लागि साना र पूर्वाधार बैंकमा नपरेका आयोजनाहरू स्थगन गरिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालले बिहीबार सेजन नयाँ कार्यसमितिसँगको भेटमा भदौ २३ र २५ गते आन्दोलनले...

मैले सहर रोजेँ, छोराले विदेश रोज्ला!

२६ मिनेट अघि   सेतोपाटी

म पहिलो पटक स्याङ्जाबाट बुटवल झर्दा, त्यो मेरो लागि एउटा नयाँ संसार जस्तै थियो। टाढाबाट चम्किएजस्तो देखिने चिल्ला सडक, लाइन लागेका पसलहरू, गाडीहरूको हर्न, ठुला घरहरू, व्यस्त मान्छेहरू, सबै एकै चोटि अपरिचित लाग्थे। गाउँको शान्त वातावरणमा हुर्किएको मेरो मनलाई यो...

तीन कम्पनीले गर्‍यो लाभांश घोषणा, कसको कति?

२७ मिनेट अघि   सेतोपाटी

तीन कम्पनीले लाभांश घोषणा गरेको जानकारी बिहीबार नेपाल स्टक एक्सचेन्जलाई गराएका छन्। नेपाल ल्युब आयल, अरूण भ्याली हाइड्रोपावर कम्पनी र मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेका हुन्। नेपाल ल्युब आयलको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र...

चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव?

२७ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले कुल १८० दिन समय पाएको छ र घट्दो क्रममा छ। समयको यो सीमाभित्र सरकारले भ्रष्टाचारको ठोस छानबिन गर्नुपर्ने छ। आन्दोलनका घटनाहरूको निष्पक्ष अनुसन्धान गर्नपर्ने छ। यस अवधिको अन्त्यमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने...

काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार

२९ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा ५१ वर्षीय सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो। बिहीबार साढे ११ बजेतिर सीतादेवीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। उनीमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले...

निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री अर्याल

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

५१ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरेका हुन्। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको...

प्रतिनिधिसभा विघटन नगरेको भए हुन्थ्यो : पूर्व सभामुख घिमिरे

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान खोजेको भए राम्रो हुने उनको...

जेनजी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा मागदाबी पर्ने क्रम उच्च देखिएको छ।नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन्। जसको दाबी रकम करिब २० अर्ब ७०...

टेनिस बल टी–१० क्रिकेट : ट्रायलमा १५ सय खेलाडी सहभागी, २५० लाई अक्सनका लागि छनोट गरिने

५६ मिनेट अघि   सेतोपाटी

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को  ट्रायल सम्पन्न भएको छ। देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडीहरु लाई छनोट गर्ने प्रक्रिया सकिएको छ। मङलबार काठमाडौंको...

सात बुँदे सहमतिपछि बिहीबारबाट खुल्यो महाशिला गाउँपालिकाको कार्यालय

१ घण्टा अघि   थाहाखबर

पर्वत : गत भदौ २६ गते तालाबन्दी भएपछि सेवा ठप्प भएको पर्वतको महाशिला गाउँपालिकाले बिहीबारबाट सेवा प्रवाह गर्ने भएको छ। विभिन्न मागहरू राख्दै ‘जेन–जी’ महाशिला समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाइदिएपछि गाउँपालिकाका सेवाहरू अवरुद्ध भएका थिए। गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी र...

पर्वत प्रशासनले बिहानमा दिने गरेको सेवा दिवा सत्रमै सर्‍यो

१ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानको समयमा प्रदान गर्दै राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम अब कार्यालय समयभित्र मात्रै गर्ने भएको छ।  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्बारा जारी सूचनामा हाल सेवाग्राहीहरूको उपस्थिति न्यून भएकोले तत्कालका लागि कार्यालय समय अर्थात्...

जलेको सर्वोच्च अदालतमा कसको भयो पहिलो सुनुवाइ?

१ घण्टा अघि   सेतोपाटी

ध्वस्त भएको सर्वोच्च अदालतमा बिहीबार पहिलो इजलास बस्यो। जलेको भवन र गाडीहरूको छे‍उमा त्रिपाल टाँगेर बसिएको इजलासमा पहिलो सुनुवाइ भयो फिरोज आलमको मुद्दाको। एउटा त्रिपालमुनि सर्वोच्चका कर्मचारीहरू बसे। उनीहरू सेवाग्राहीलाई सोधपुछ गर्न, रिट दर्ता गर्न र सहजीकरणका लागि बसेका हुन्। त्यसैको छेवैमा अर्को...

‘सेबनले सेयर निष्काशन नगर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्ब ८ अर्ब’

१ घण्टा अघि   सेतोपाटी

धितोपत्र बोर्ड नेपाल (सेबन) ले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र एक खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।  २०८० साल जेठपछि आइपिओ र राइट सेयर निष्काशनमा...

जेनजी आन्दोलन :  १९६ जना अझै अस्पतालमै,३२ वटा अस्पतालमा भइरहेको छ उपचार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं: गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका एक सय ९६ जनाहरुको अझै पनि अस्पतालमा उपचार भइरहेको छ। .स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईले उक्त आन्दोलनमा घाइते भएका र बिभिन्न संघिय अस्पताल,...

'वरिष्ठ बलराम' मा आमनेसामने दयाहाङ र विजय, फिल्मबारे पोस्टरले के दिन्छ संकेत?

१ घण्टा अघि   सेतोपाटी

तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमध्ये एउटा पोस्टरमा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकारहरू पनि छन्। दयाहाङ र विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारहरूलाई पनि देख्न सकिन्छ।...

प्रतिनिधि सभा विघटन नगरेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे

१ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका छन्। भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त संसद भवनको बिहीबार अवलोकन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समस्या समाधान गरेको भए राम्रो हुने बताएका हुन्। 'प्रतिनिधि सभा...

कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये तीन सय ४८ जना फर्किए

१ घण्टा अघि   थाहाखबर

गण्डकी : ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन्। चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ।  कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई...

एनआइसी एसियाका सिइओ न्यौपाने दिए राजिनामा

२ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा दिएकोमा बैंकले असोज दुईमा स्वीकृत गरेको हो।  अहिलेलाई नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष...

मौन धारणका लागि भेला भएका नेपालीले जापानमा नाराबाजी गरेपछि

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जापानको टोकियोस्थित सिनओकुबोमा रहेको तोयामा पार्कमा नेपालीहरूले प्रदर्शन गरे। प्रदर्शन गर्नुको कारण थियो, २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गरेको दमन र ज्यादती। तर पार्कमा भेला भएका नेपालीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध चर्का नाराबाजी...

नेपालीलाई भिजिट भिसा दिन बन्दगरेसँगै कामदार भिसामा पनि कडाई गर्दै युएई

२ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स(युएई)ले यतिबेला नेपालीहरूलाई भिजिट अर्थात् पर्यटक भिसा दिन बन्द गरेको छ।  यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। विभिन्न ट्राभल एजेन्सीहरूले भिजिटका लागि आवेदन दिएका...