ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फूलपातीमा रिलिज हुने 'माइतीघर' को ट्रेलर सार्वजनिक (भिडिओ)

५ मिनेट अघि   सेतोपाटी

दसैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'माइतीघर' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिएको छ। ट्रेलर हेर्दा फिल्म मनोरञ्जनात्मक र पारिवारिक बनेको अनुमान गर्न सकिन्छ।  रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको...

बीमा प्राधिकरणका कर्मचारीलाई अध्यक्षको फोटो फेर्दैको हैरान

८ मिनेट अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणमा अध्यक्षको रूपमा गत मंगलबार नै शरद ओझा पुगेपछि अर्थमन्त्रालयले उनलाई हाजिर हुन नदिन प्राधिकरणलाई पत्राचार गरेको छ।  बुधबार मन्त्रालयले यस्तो पत्राचार गरेको प्राधिकरणका कर्मचारीहरूले पुष्टि गरे।  ‘अर्थमन्त्रालयबाट उनलाई हाजिर नगराउनु भन्दै पत्राचार भएको हो। त्यो पत्र आउनु...

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको भेट

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सन र नेपालका लागि चिनियाँ राजदूत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै देशका राजदूतसँग प्रधानमन्त्री कार्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन्।...

जलेका गाडी मर्मत गरेर चलाउन मिल्ला? कबाडीले कसरी गर्लान् पुन: प्रयोग?

९ मिनेट अघि   सेतोपाटी

सिंहदरबार परिसरमा जलाइएका सवारी साधनका अवशेष अन्यत्र लैजान मन्त्री कुलमान घिसिङले निर्देशन दिएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको छ। मन्त्री घिसिङले जलेका सवारी साधनका कारण सिंहदरबार परिसर कुरूप देखिएको भन्दै त्यहाँबाट हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। सिंहदरबार परिसर मात्र होइन, काठमाडौंका दर्जनौं सरकारी कार्यालयमा सवारी साधनहरू तोडफोड...

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले अध्यादेश ल्याउने

१४ मिनेट अघि   सेतोपाटी

सरकारले अध्यादेशमार्फत् फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको गाँठो फुकाउने भएको छ।  मतदाता नामावली ऐनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न प्रतिबन्ध लगाएको छ। सरकारले सो कानुनमा भएको व्यवस्थालाई अध्यादेश मार्फत् हटाएर...

नाइजरको बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु

२२ मिनेट अघि   थाहाखबर

आबिदजान : मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन्। मारिनेमध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए। घटना तिलाबेरी क्षेत्रमा भएको हो। उक्त क्षेत्रमा अल-कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित समूह सक्रिय छन्। टाकौबट गाउँमा...

जेनजी आन्दोलनमा त्रिविको 'उत्तरपुस्तिका' जल्यो, पाँच वटा भवनमा क्षति

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध भएको ‘जेनजी’ आन्दोलनमा ठूलो मानवीय,सार्वजनिक र निजी सम्पति क्षतिसँगै उत्तरपुस्तिका समेत जलेको छ। जसकारण परीक्षार्थीहरू यतिखेर तनावमा परेका छन्। उनीहरूको मिहिनेत खरानी बनेकाे छ। भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण त्रिभुवन विश्वविद्यालय(त्रिवि) स्नातक...

यही संविधानअनुसार सरकारले चुनाव गरे मुलुक थप असफलतातिर जान्छ: राजेन्द्र लिङ्देन

२५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही संविधानअनुसार सरकारले निर्वाचन गरे मुलुक थप असफलतातिर जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादनसमिति बैठकपछि निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले भने, ‘यही संविधानलाई अगाडि बढाएर लान्छु र यही संविधान...

एकै दिन दुई खर्ब ६८ अर्बले घट्यो लगानीकर्ताको सेयर सम्पत्ति

३० मिनेट अघि   सेतोपाटी

१० औं दिन खुलेको सेयर बजार घट्न थालेसँगै सर्किट ब्रेकले मात्रै बजारलाई अड्याउन सक्यो। बिहीबार कारोबार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लाग्यो भने त्यसपछि २० मिनेटलाई कारोबार स्थगन भयो। त्यसपछि लगत्तै खुलेको बजारमा एक मिनेटमै फेरि अर्को सर्किट ब्रेक लाग्यो...

त्यसैले म साहित्य पढ्छु!

३१ मिनेट अघि   सेतोपाटी

मेरा लागि पढ्नु आनन्द लिनु हो, अक्षरको आनन्द गज्जबको लाग्छ। साहित्यको स्वाद अलग्गै छ। साहित्य पढ्दा मनभरि आनन्दको जरुवा फुट्छ। काव्यानन्द अलौकिक हुन्छ। अभिव्यञ्जना आफैँमा आनन्द हो, यसैका लागि साहित्य लेखिन्छ, आनन्द लिन साहित्य पढिन्छ। स्रष्टाले पनि सिर्जनामा आनन्द अनुभूति...

‘जेनजी’ प्रदर्शनले युवाहरू मानसिक समस्यामा

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि...

'अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचन'

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पारेका छन्। बिहीवार निर्वाचनआयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने उल्लेख गर्दै असफलताको धब्बा नबोक्ने बताए।...

'समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छ'

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन्। बिहीबार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन समयमै सम्पन्न...

अन्तर्राष्ट्रिय कार्डबाट राजस्व भुक्तानी सुरु

४३ मिनेट अघि   सेतोपाटी

सरकारले आफ्नो राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेको छ।   बिहीबार सरकारी आय–व्ययको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यलयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव  एकनारायण अर्यालले अन्तर्राष्ट्रिय  राजस्व भुक्तानी गर्ने सेवाको उद्घाटन गरेका हुन्। यो कदमले राजस्व भुक्तानीलाई...

जेनजी आन्दोलन : कृष्णप्रसाद भट्टराईको आश्रम खण्डहर , तस्वीरहरू

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुर बडेगाउँस्थित आश्रम खण्डहर बनेको छ। आन्दोलनकारीले आश्रम तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए। जसका कारण आश्रमको आन्तरिक र बाह्य संरचनाहरू पूर्ण...

कांग्रेसमा संस्थागत रूपमै उठ्यो विशेष महाधिवेशन र प्रधानमन्त्री उम्मेदवार तोकेर चुनाव जाने कुरा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा संस्थागत रूपमा विशेष महाधिवेशनको माग उठेको छ। जुम्लालगायत केही जिल्लाबाट र भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघले संस्थागत निर्णय गर्दै विशेष महाधिवेशनको माग गरेका हुन्। भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको राजीनामा र...

जेनजी नेपालको माग: सरकारमा ५० प्रतिशत सहभागिता

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको एउटा समूहले सरकारमा जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।  जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले गृहमन्त्री अर्याललाई भेटेर सरकारमा जेन–जीको ५० प्रतिशत र ५ प्रतिशत नागरिक समाजबाट प्रतिनिधित्व हुनुपर्ने माग राखेको हो।...

'सक्किगोनि’ का जिग्री, पाँडे र काकु फिल्म निर्देशनमा, ६ महिनादेखि रोकियो सिरियल

१ घण्टा अघि   सेतोपाटी

दर्शकमाझ राम्रो चर्चा कमाएको हास्य टेलिसिरियल 'सक्किगोनि' पछिल्लो ६ महिनादेखि प्रसारणमा छैन। 'सक्किगोनि' को टिमले फिल्म 'लाज शरणम्' प्रदर्शनमा ल्याएपछि सिरियल रोकिएको थियो। तेस्रो सिजनको ९३ भागपछि नयाँ सिजनको तयारीका लागि विश्राम लिएको त्यसबेला निर्माण पक्षले बताएको थियो। सिरियललाई कुमार कट्टेल (जिग्री)...

बजेटबाटै १ खर्ब २० अर्ब जोहो, यी आयोजना स्थगन गरिने

१ घण्टा अघि   सेतोपाटी

सरकारले चालु बजेटबाटै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको स्रोत व्यवस्थापन गर्ने भएको छ। यसका लागि साना र पूर्वाधार बैंकमा नपरेका आयोजनाहरू स्थगन गरिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालले बिहीबार सेजन नयाँ कार्यसमितिसँगको भेटमा भदौ २३ र २५ गते आन्दोलनले...

मैले सहर रोजेँ, छोराले विदेश रोज्ला!

१ घण्टा अघि   सेतोपाटी

म पहिलो पटक स्याङ्जाबाट बुटवल झर्दा, त्यो मेरो लागि एउटा नयाँ संसार जस्तै थियो। टाढाबाट चम्किएजस्तो देखिने चिल्ला सडक, लाइन लागेका पसलहरू, गाडीहरूको हर्न, ठुला घरहरू, व्यस्त मान्छेहरू, सबै एकै चोटि अपरिचित लाग्थे। गाउँको शान्त वातावरणमा हुर्किएको मेरो मनलाई यो...

तीन कम्पनीले गर्‍यो लाभांश घोषणा, कसको कति?

१ घण्टा अघि   सेतोपाटी

तीन कम्पनीले लाभांश घोषणा गरेको जानकारी बिहीबार नेपाल स्टक एक्सचेन्जलाई गराएका छन्। नेपाल ल्युब आयल, अरूण भ्याली हाइड्रोपावर कम्पनी र मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेका हुन्। नेपाल ल्युब आयलको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र...

चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव?

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले कुल १८० दिन समय पाएको छ र घट्दो क्रममा छ। समयको यो सीमाभित्र सरकारले भ्रष्टाचारको ठोस छानबिन गर्नुपर्ने छ। आन्दोलनका घटनाहरूको निष्पक्ष अनुसन्धान गर्नपर्ने छ। यस अवधिको अन्त्यमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने...

काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा ५१ वर्षीय सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो। बिहीबार साढे ११ बजेतिर सीतादेवीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। उनीमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले...

निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री अर्याल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन्। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले...