जापानी नागरिकको लामो आयुको रहस्य : महिलाको संख्या धेरै
एजेन्सी : जापानमा एक सय वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिहरूको संख्या लगभग १ लाख रहेको छ। जापान सरकारले लगातार ५५ वर्ष नयाँ रेकर्ड कायम भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १५ मा जापानको ज्येष्ठ नागरिक दिवसमा जारी गरेको तथ्यांकअनुसार देशमा...