फूलपातीमा रिलिज हुने 'माइतीघर' को ट्रेलर सार्वजनिक (भिडिओ)
दसैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'माइतीघर' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिएको छ। ट्रेलर हेर्दा फिल्म मनोरञ्जनात्मक र पारिवारिक बनेको अनुमान गर्न सकिन्छ। रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको...